• शुक्रबारसम्म लाइसेन्सको नयाँ आवेदन खुल्छः विभाग

    काठमाडौँ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउँदैछ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्ने भएको हो। दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था वि...

  • चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

    काठमाडौं। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जना...

  • नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम टिकट

    काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । नयाँ ...

  • चालक अनुमतिपत्र : सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम

    काठमाडौँ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग...

  • तातोपानी भन्सार नाका खोल्न कूटनैतिक पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कूटनैतिक पहल गर्ने बताउनुभएको छ । सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढीपहिरोले तहस नहस बनाएकोले तातो...

  • सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

    वीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन्। यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भार...

  • तीन दिनमा रसुवागढी नाकाबाट एक सय विद्युतीय कार नेपाल भित्रिए

    रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्।आवाज एवम् धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा एक सय वटा भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमा...

  • १९ महिनापछि पूर्णरुपमा खुल्यो जोगबनी नाका

    काठमाडौं । कोरोना संक्रमण महामारीले १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगबनी जोड्ने जोगबनी नाका आजदेखि पूर्णरुपमा खुल्ला गरिएको छ । ११ असोजको मन्त्रिपरिषद्ले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहे ...

  • गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु, तीन घाइते

    बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो । बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक...

  • गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्...