• पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

    काठमाडौँ । निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोस...

  • मतदानको दिन पास नभएका सवारीसाधन सञ्चालनमा रोक

    बेनी । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन मतदान हुने दिन सार्वजनिक सवारीसाधन  सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय म्याग्दीले जारी गरेको सुचनामा शुक्रबार विहान ४ बजे देखी साँझ ७ बजे सम्मा अत्यवश्यक सेवाको सवारीसाधन र पास उपलब्ध गराइएका बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाईने भएको हो...

  • कागबेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु ,१२ जना गम्भिर घाईते

    सुन्दरकुमार थकाली जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोम तर्फ फर...

  • बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड लागु

    म्याग्दी । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मु...

  • रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बज...

  • कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन (भिडिओ/तस्बिरहरु)

    धनिलाल गर्बुजा कुईनेखानी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन सम्मन्न भएको छ । बुधबार गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर...

  • नेपाली रेल जयनगरमा सजिँदै, भोलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

    जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२ः३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि ...

  • यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा

    काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरे...

  • बनेपामा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

    काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेना...

  • उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढ...