• मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये ३ वटा मुद्दा महत्त्वपूर्ण रहेका थिए । शुक्रबारका लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी तोकिए पनि ...

  • कुलमान घिसिङविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित

    काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो । यसअघि भदौ...

  • राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

    काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुता...

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने

    काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । त्यसका लागि विपक्षी दलहरुले तयारी गरिरहेको छ ।नेकपा एमाले विभाजन गरी माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । एमाले अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धन सरकार परिवर्तन...

  • कुलमान घिसिङविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ । जबराको इजलासमा आजको उक्त रिट तेस्रो नम्बरमा रहेको छ । यसअघि भदौ ८ गते प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवाइमा कुलमानलाई नियुक्त ...

  • सर्वोत्तम स्टिलमा विस्फोट : उपचाररत १५ मजदुरमध्ये ५ को मृत्यु

    वीरगन्ज । गत भदौ १० मा सर्वोत्तम स्टिलको भट्टीमा भएको विस्फोटमा घाइते भएका १५ जना मजदुरमध्ये ५ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जना भारतीय कामदारको उपचारकै क्रममा बिहारको पटनामा मृत्यु भ...

  • मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

    काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ । उहाँले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

  • साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

    काठमाडौँ । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। कोरोना जोखिम क...

  • सुमारसँग प्रचण्डले भने- एमसिसीमा राष्ट्रिय सहमति बनाउनु पर्छ

    काठमाडौँ । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो। सुमारसँग प्रचण...

  • एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै

    काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्र...