• प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्य अल्पमतमा

    काठमाडौँ । प्रदेश नम्बर १ मा नेकपा (एमाले)का १० जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको छ । बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेका १० जना प्रदेशसभा सदस्यहरुले नेकपा एसको पक्षमा सनाखत गरेको सांसद् राजन राईले जानकारी दिनुभयो । एकीकृत समाजवादी रोज्नेहरुमा राजन राई, राजेन्द्र राई, पद्&...

  • डीसीसीएमसीसँगको समन्वयमा उपत्यकामा विद्यालय खोल्न पाइने

    काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो । ल...

  • १ करोड भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रति...

  • उपत्यकाका सिनेमा हल भोलिदेखि खोल्न पाइने

    काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले भोलिबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ‘स्वास्थ्य सुरक्षाका माप...

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उहाँले भन्नुभयो, ‘म आगा...

  • मेसिनको फित्तामा बेरिएर एक युवकको मृत्यु

    तनहुँ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रह...

  • भदौ ३० सम्मको लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल । लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताउनुभयो ।यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो। भदौ १८ गते नेपाली...

  • प्रधानसेनापति शर्माले बुझे नियुक्ति पत्र

    काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्। मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्माले बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमबीच नियुक्ति पत्र बुझेका हुन्। रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रभुराम शर्मालाई प्रधानसेनापतिको...

  • एमसिसीकी उपाध्यक्ष सुमार अर्को साता नेपाल आउँदै

    काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै हुनुहुन्छ । उहाँले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम छ। लामो समयसम...

  • सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । निवेदन दर्ता हुन बाँकी छ । एमाले केन्द्रीय ...