विराटनगर । प्रदेश-१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्। उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन्। ‘हामी दिउँसो १२ बजेतिर निर्वाचन आयोग जाँदैछौं। आज १० जनाले ...
समाचार
-
-
नेपाली सेनाद्वारा राउटे समुदायलाई निशुल्क स्वास्थ्य सेवा
सल्यान । सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। काल...
-
पहिरोमा पुरिएर एकजनाको मृत्यु, तीन घाइते
अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर प...
-
बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा
मकवानपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एव...
-
बेनी नगरपालिकाको विशेष नगर सभा तथा बार्षिक समिक्षा, कर्मचारी समायोजन सम्बन्धी विद्येयक पारित (तस्बिर सहित)
म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको विशेष नगरसभा तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विशेष नगरसभाले ‘स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा विधायन समितिका संयोजक हिराबहादुर थापाले...
-
समावेशी प्रतिनिधित्व समन्यायिक हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
सुर्खेत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समावेशी प्रतिनिधत्व पाउने वर्ग र क्षेत्रभित्र पनि समन्यायिक वितरण प्रणाली स्थापित गर्नुपर्ने बताउनुभएको छ।राष्ट्रिय समावेशी आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार आयोजना गरेको कर्णाली प्रदेशको समृद्धि र समावेशिताका आधारहरुु विषयक गोष्टीमा बोल्दै अध्यक्ष ...
-
वीरगन्जमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु
वीरगन्ज । वीरगन्ज वडा नम्बर १८ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ। घट्नामा पर्साको बहदुरमाई नगरपालिकाको पिपरा टोल घर भएका लालबाबु साहको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पश्च...
-
कालिज फार्ममा चितुवा पसेपछि…
काठमाडौँ । डोटीको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँ स्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको थियो । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । जङ्गलबाट र...
-
बागमती प्रदेशका १२ सांसदद्धारा पार्टी परित्याग
काठमाडौं । बागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । एमालेका ५६ जनामध्ये १२ सांसदले...
-
मुख्यमन्त्री शाक्य अल्पमतमा
काठमाडौं । बागमती पदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमालेका १२ जना प्रदेशसभा सांसद्हरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको हो । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ जना सांसद् छन् । प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसद्को साथ चाहिन्छ । १२ जना सांसद्ल...













