• सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

    पोखरा । कोभिड–१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि य...

  • अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो । ‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकु...

  • गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् । ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प...

  • कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

    दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ...

  • होटलमा बसेर नक्कली महको धन्दा, मैदाबाट ‘चाका’!

    काठमाडौं । गोङ्गबु मित्रनगरमा रहेको होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारीहरू मह बेच्न बाहिर गएका थिए । होटल...

  • ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

    काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वय...

  • आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं ...

  • खतिवडाले गरेका निर्णय धमाधम उल्टिँदै, बहिर्गमनको २ महिना नपुग्दै यी निर्णय उल्टिए

    काठमाडौं । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी आलोचित य...

  • रुपन्देहीमा ७९ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु

    रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत् ७९ वर्षीय पुरूषको आज बिहान ७स्३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पताल...

  • ३७ वर्षीय संक्रमित पुरुषको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कलेजका प्रबन्धक नारायण दाहालले बिहान ७ बजेतिर ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । शनिबार पिसिआर प...