• धवलागिरी गाउँपालिकाको कोरोना रोकथाम, पूर्वाधार र रोजगारलाई प्राथमिकता

    मुना,बुधबार असार १० गते । कोरोना (भाइरस) रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिदै म्याग्दीको धवलागिरी गाउपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । मुनामा मंगलबार सम्पन्न आठौ गाउसभामामा अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष र...

  • गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२९ पुग्यो

    पोखरा, बुधबार असार १० गते । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १र१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ...

  • मंगला गाउँपालिकाको बजेट साढे ३९ करोड(तस्बिर)

    बेनी ,बुधबार असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् । ...

  • फोनिज, गण्डकी प्रदेशद्वारा आकष्मिक कोषको स्थापना

    पोखरा, मंगलबार असार ०९ गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले “फोनिज, गण्डकी आकष्मिक कोष”को स्थापना गर्ने निर्णय गरेको छ ।फोनिज, गण्डकी प्रदेशको हालै सम्पन्न भर्चुअल बैठकले कोरोना महामारीबाट प्रभावित एवं अन्य समस्यामा परेका आदिवासी जनजाति पत्रकारलाई सहयोग गर्ने उद्देश्यले आकष्मिक कोषको स्थाप...

  • नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो

    काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा संक्...

  • अमित हमालद्वारा एक महिनाको घर भाडा छुट

    अमित बिश्वकर्मा बेनी ,सोमबार असार ०८ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार र...

  • नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार ०८ गते  । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बा...

  • महामारीको बिषम परिस्थितीमा बेनी बचतले ल्यायो बिशेष छुट सुबिधा

    अमित बिश्वकर्माबेनी ,सोमबार असार ०८ गते ।म्याग्दीको बेनी नगरपालिका –७, भिमसेन टोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लि.ले बिभिन्न कर्जा शिर्षक अन्तर्गत ऋण कारोबार गर्दै आएका आफ्ना शेयर सदस्यहरुलाई छुट सुबिधा प्रदान गरेको छ । कोरोना भाइरस महामारीको विषम परिस्थितिमा संस्थामा आबद्ध भइ आफ्नो बित्तीय आबश्यकतालाइ...

  • अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

    पोखरेबगर ,आइतबार असार ०७ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँँपालिकाले आगमी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथ...

  • अन्नपुर्ण गाउँपालिकाको बजेट करिब ४१ करोड ( पुर्ण पाठ सहित)

    पोखरेबगर ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले गाउँसभाबाट आगमी आर्थिक बर्षका लागि करिब ४१ करोड बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले ११ औं गाउँसभामा प्रस्तुत गर्नुभएको आागमाी बर्ष २०७७÷७८ का लागि ४० करोड ९४ लाख २६ हजार रुपैयाँको बजेट गाउँसभाले पारित गरेको हो । बजेटको पुर्ण प...