• भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार

    यामनाथ पौडेल देविस्थान ,सोमबार माघ २७ गते । म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सह...

  • अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै नेबि संघ र तरुण दलकोे विरोध (तस्बिर र भिडियो सहित )

    बेनी ,आइतबार माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तिया...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनःभिम माविलाई

    दरबाङ्ग ,शनिबार माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि...

  • रघुगंगाको रायखोरमा मिलन सामुदायिक होमस्टे

    बेनी, शुक्रबार माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा होमस्टे सुरु भएको छ । धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगत पर्ने रायखोर भ्रमणमा जाने पर्यटक र पाहुनाको सुबिधाका लागि मिलन सामुदायिक होमस्टे सुरु भएको हो । गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होमस्टे सञ्चालनका लागि सा...

  • लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक नेपाल ३२५ वि १ को तेस्रो क्याविनेट वैठक सुरु

    बेनि ,शुक्रबार माघ २४ गते । म्याग्दीको सदरमुकाम बेनिमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक सुरु भएको  छ ।  शुक्रवार देखि बेनी बजारमा सुरु भएको वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठक...

  • लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन

    कमल खत्री म्याग्दी ,शुक्रबार माघ २४  गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्...

  • गलकोटमा हुने अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशालामा पुर्ण पाठ सहित ।

    थम्मन थापा बागलुङ ,विहिबार माघ २३ गते । गलकोटमा अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यशालामा विदेशी सहित १५ मूर्तिकारले भाग लिदै छन । गलकोट नगरपालिका वडा नं हरिचौर ५ टेउवामा आगामी फागुन ५ गतेदेखि २१ गते सम्म अन्तरर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला गर्न लागिएको हो । कार्यशालाका लागि अहिले आवश्यक त...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)

    दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...

  • मालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ,भिम माविको विजयी सूरुवात

    दबारङ्ग ,बुधबार माघ २२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ दरबाङ्गमा बुधबारदेखी गाउँपालिका स्तरिय अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देव...

  • अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व

    सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...