बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४,खबाङ्ग सिस्नेरी स्थित महखाेला लघु जलविद्युत परियोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत २२ गतेदेखी विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको स्थानीय नन्दराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ किलोवाट क्ष...
समाचार
-
-
अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट
अमित बिश्वकर्मा,बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालीका ८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट सोमबार देखि पनःसुचारु भएको छ । गत चैत १ गते परेको चट्याङ्गले उक्त इन्टेरनेटको टावरमा क्षती पु¥याएको थियो । महभिर घर भइ हाल बेलायतमा बस्दै आउनु भएका गण बहादुर पाइजा र जसी पाइजाका छोरा भुतपुर्व ब्रिटिस ग...
-
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि
पोखरा ,शनिबार जेठ ३१ गते । पर्वत सहित गण्डकी प्रदेशका दुई जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पर्वतका ४ पुरुष र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा पर्बतको कुश्मा नगरपालिकाको क्वारेन्टि...
-
म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...
-
नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि
काठमाडौं ,शुक्रबार जेठ ३० गते । नेपालमा थप ४४८ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५...
-
थप एक जनामा डेङ्गु संक्रमण
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...
-
तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे
बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा संचालन गरिएकाे सो रक्तदा...
-
थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो
पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...
-
करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
बेनी ,विहिबार जेठ २९ गते ।करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका ला...
-
नेपालमा थप २५० जनामा संक्रमण पुष्टि
काठमाडौ ,बिहिवार जेठ २९ गते ।नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेक...











