काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ। सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो।खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड...
समाचार
-
-
नेप्से सूचक ३८ अंकले घटेर २८ सयमा झर्यो
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको हो । त्यसो त यस दिन समग्र सूचक घट्दै गर्दा यता क...
-
मास्क कालोबजारी गर्ने दुई औषधि व्यवसायी पक्राउ
बागमती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी क...
-
झण्डै आधा अर्ब खर्चिएर बुटवल उपमहानगरको प्रशासनिक भवन
बुटवल । झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ। २०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो। भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले ...
-
एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुन्न : पोखरेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी गर्न आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले संविधान र कानुनप्रति नै आशङ्का जन्माउने ...
-
दलीय भागबन्डा नमिल्दा कर्णाली मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता
वीरेन्द्रनगर । कर्णाली दलीय भागबन्डा नमिलेकाले नयाँ सरकार गठन भएको तीन महिनासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्दा पनि जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन असफल हुनुभएको छ । कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले चार वटा मन्त्रालयको दाबी कायमै राखेका...
-
तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान
एजेन्सी । अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन्। १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन्। ‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्न मुस्लिम देशहरुलाई आह्वान गर्छु। त्यसप...
-
ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्याउनुभएको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै उहाँले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको ...
-
अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा
काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका नौ जना विद्यार्थीला...
-
प्रहरी टोलीमाथि आक्रमण गर्ने पाँच जना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् । बटेश्वर गाउँपालिका–४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपा...





















