• दक्षिण एसियामा विद्युत व्यापारको ‘डेडिकेटेड’ निकाय स्थापनामा जोड

    काठमाडौँ । विद्युत व्यापारका लागि एउटा डेडिकेटेड संस्था आवश्यक रहेकोमा दक्षिण एसियाली राष्ट्रमा ऊर्जा क्षेत्रमा सक्रिय सरकारी तथा नियमनकारी निकायहरु सहमत भएका छन् । युएसआईडी/सारी, आईआरएडीई र पावर लाइनले संयुक्त रुपमा बुधबार आयोजना गरेको दक्षिण एसियाका लागि अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा सुरक्षाका लागि दक्षतापूर्ण...

  • बजेट फ्रिज हुन नदिन मन्त्रीको निर्देशन

    काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिनुभएको हो । विकास निर्माणको अवस्...

  • देउवा पुग्ने बितिक्कै केन्द्रीय समिति बैठक सुरू

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो । शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लि...

  • अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीँ जरिवाना तिर्न सकिने

    काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात गरेको छ ।बिहीबारबाट ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी का...

  • परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा ...

  • पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गर्नुभएको छ । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उहाँले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न...

  • गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु

    नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु ...

  • एकता र स्थिरताका निम्ति देउवाको निरन्तरता आवश्यक : खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खाँणले देउवाको निरन्तरताका विषयमा ...

  • सकेसम्म सहमतिमा नेतृत्व चयन हुन्छ : देउवा

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पार्नुभयो । पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पु...

  • सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद...