• ललितपुर महानगरले म्ह पूजाको आगलागीमा मृत्यु भएका परिवारलाई १० लाख सहयोग दिने

    काठमाडौँ । ललितपुर महानगरपालिकाले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत कात्तिक १९ गत आगलागी भएको थियो। दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घर...

  • हेलिकप्टर दुर्घटनाबाट भारतीय पूर्व सेना प्रमुख विपिन रावतको मृत्यु

    एजेन्सी । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उहाँको निधनको आधिकारिक जानकारी दिएको हो। भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। दुर्घटना परि विपिन रावत, ...

  • कांग्रेस महाधिवेशनमा भोट हाल्न जाँदा मोबाइल लैजान नपाइने

    काठमाडौँ । भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ। निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पा...

  • अ‍ोमिक्रोनलाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ : डब्लूएचओ

    काठमाडौँ । अहिले प्रयोगमा आइरहेका खोपहरूले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ो) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपत्कालीन निर्देशक डा माइक रायनले बताउनुभएको छ । प्रचलित खोपले सब...

  • जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात

    म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्...

  • पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

    पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिल...

  • थप २८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ६६ जना न...

  • त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका ...

  • कांग्रेस सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष ...

  • पुनर्निर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको बताउनुभएको छ । बुधबार काठमाडौँमा भूकम्पपछिको पुनर्निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आ...