• कोरोना संक्रमणका कारण ३५ वर्षिय चिकित्सकको निधन

    बुटवल। कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक...

  • धनगढीमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमणबाट एक जनाको मृत्यु

    धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थि...

  • अध्यादेशबाट ल्याइएको बजेटबाट ढुङ्गा, गिटी बालुवा बेच्ने शीर्षक हटाउन माग

    धनुषा । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय सरकारले व्यापार घाटा कम गर्न ढुङ्गा, गिट्टी र बालुवा बेच्ने भनि अध्यादेशबाट ल्याएको बजेट स्वीकार नहुने बताएका छन् । मधेशको जीवन अस्तित्व समाप्त पार्ने गरी चुरेको दोहन गर्ने कामबाट केही व्यक्ति लाभान्वित होलान्, तर भावी सन्ततीका लागि सदै...

  • ब्राजिलमा कोरोना संक्रमणबाट २४ घन्टामा २ हजार ५ सयभन्दा बढीको मृत्य

    ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५ सय ७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७ सय ६ पुगेको पनि स्वास्थ्य ...

  • जुम्लाको रावतबाडा गाउँ एक साताका लागि सिल

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवरा...

  • मोरङको कर्सिया बजारमा आगलागी हुदाँ लाखौंको क्षति

    रंगेली । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ। रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत ...

  • लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ

    बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित प...

  • अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग

    काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेल...

  • पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ

    धरान । गएको बैशाख २० गते राती कोशी राजमार्गको धरान ८ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको थियो। ठक्कर लगत्तै मोटरसाइकल चालक फरार भएका थिए। अस्थायी प्रहरी चौकीको अघि नै भएको उक्त दुर्घटना सिसिटिभीमा कैद भएपनि मोटरसाइकल नम्बर प्रष्ट देखिएको थिएन। ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक...

  • हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा

    दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्...