• ठूलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ

    काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागुऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। सल...

  • काठमाडौं उपत्यकाका नगर प्रमुखहरुको निष्कर्ष : कोरोना नियन्त्रण गर्न कर्फ्यु लगाउनुपर्छ

    काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने जनाएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर...

  • नेपाली भूमिमा भारतीय परेड:चीनविरुद्ध कालापानीमा भारतले थप्यो ३ हजार सुरक्षाकर्मी

    एजेन्सी । नेपाली भूमि कालापानीमा भारतले ३ हजार सुरक्षाकर्मी थपेको छ । चीनसँगको विवादपछि भारतले नेपाली भूमिमा ३ हजार सुरक्षाकर्मी थपेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँगको विवादपछि नेपाली भूमि कालापानीमा भारतले एसएसबीका थप ३० कम्पनी तैनाथ गरेको छ । ३ हजार जवानलाई उक्त क्षेत्रमा पठाइएको छ । नयाँ दिल्ली र जम्म...