• म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)

    अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियो...

  • बाढी–पहिरो पीडितलाई खाद्यन्न र त्रिपाल वितरण

    सुरेन गुरुङ शिख । । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिका , नेकपा एमाले म्याग्दीले खाद्यन्न र नेपाल रेडक्रस सोसाइटी भुरुङ्ग तातोपानीले त्रिपाल वितरण गरेको हो । सो खाद्यन्न सामग्री गाउ...

  • अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट(तस्विर सहित )

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष  केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । ...

  • बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले राजु योन्जन र थानेश्वर बरालको विशेश भुमिकामा गाउँपालिकाको आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएर समस्यामा...

  • गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा पहिरो निरिक्षण ,त्रिपाल र खानेपानी पाइप वितरण

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबादुर गर्बुजा पुनले वडा नम्बर ५ का विभिन्न ठाउँमा गएको पहिरोको स्थलगत निरिक्षण गर्नुभएको छ । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले शनिबार वडा नम्बर ५ का धस्केखरे,स्वात र स्वभितामा केही दिनयताको अविरल बर्षाका कारण गएको पहिरोको स्थलगत निरिक्षण संगै विस...

  • अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उच्च सतर्कता अपनाउन आग्रह

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै  बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले  सबैलाई सतर्कता अ...

  • पहिरोमा परी दोबाकी राम्जाली घाइते

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर ...

  • बेनी-जोमसोम सडक अवरुद्ध

    बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो । मुस्ताङ देखि बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको ट्रक हिलोमा फसेको हो ।   जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ईल...

  • अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई माछाका भुरा वितरण

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नम्बर १ बाहेक सबै वडाका २२ जना कृषकहरुलाई २५ हजार भुरा वितरण गरिएको हो । उक्त माछाका भुरा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ...

  • एमाले प्रवेश गरेका भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी माओवादी केन्द्रमै फर्किए

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपा...