• मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)

    मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो । मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ ।Nepal televisi...

  • एमाले म्याग्दीको वडा अधिवेशन जारी, ३५ वटा वडामा सर्वसम्मत नेतृत्व चयन

    बेनी । शनिबारदेखि देशैभर सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम वडा अधिवेशन आइतबार पनि जारीरहेको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीमा जारी वडा अधिवेशनअनुसार यो समाचार तयार पार्दासम्म जिल्लाको ३५ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन सकिएको छ । आइतबार सम्पन्न प्रथम वडा अधिवेशनबाट मंगला गाउँपालिका–३ र ४ बरंज...

  • एमाले म्याग्दीको वडा अधिवेशन : हालसम्म २५ वटा वडामा सर्वसम्मत नेतृत्व चयन

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबारदेखि देशैभर एकैसाथ वडास्तरमा अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीमा पनि वडा अधिवेशन जारीरहेको नेकपा एमाले म्याग्दीले जनाएको छ । पछिल्लो जानकारीअनुसार हालसम्म जिल्लाको २५ वटा वडाहरुमा एमालेको नेतृत्व सर्वसम्मत रुपमा चयन भैसकेको छ । प्रथम वडा अधिवेशनबाट बेन...

  • डिभिजन वन कार्यालय म्याग्दीको वार्षिक प्रगति समीक्षा गोष्ठी

    बेनी  । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेको वार्षिक कार्यक्रम तथा खर्च भएको आम्दानी खर्चसहित समीक्षा गरेको जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) भूपेन्द्रबहादु...

  • मोना आईइसीको चौथो महाधिवेशन सुरु : उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा (तस्बिर सहित)

    म्याग्दी । प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएक...

  • एकीकृत समाजवादी म्याग्दीको इञ्चार्जमा बानियाँ र सह इन्चार्जमा सुवेदी

    बेनी ।नेकपा (एकीकृत समजवादी)को म्याग्दीको जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन हुनुभएको छ । म्याग्दी जिल्लाका इमान्दार तथा निष्ठावान पुराना कम्युनिस्ट नेता बानियाँ र सुवेदीले जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । समाजवादीको केन्द्रिय कमिटीको बैठक बसी जिम्मेवारी वाडफाँ...

  • बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)

    बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । भिडिओ हेर्नुहोस्... अनुगमनका क्रममा ९...

  • बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा

    बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई...

  • प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गर्नुभएको छ। गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गर्नुभएको हो। गत भदौ ...

  • अवरुद्ध विद्युत सेवा सुचारु

    बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु ...