• धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

    म्याग्दी, ,बुधबार असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट...

  • आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

    काठमाण्डौ ,बुधबार असोज १ गते । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद ...

  • दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

    बेनी,मंगलबार भदौ ३१ गते । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्...

  • कुँहुमा कांग्रेसको जागरण अभियान

    बेनी,सोमबार भदौ ३० गते । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अभियान अन्तर्गत प्रदेश सभा ख को मंगला गाउँपालिका १ कुँहुमा सम्पन्न भएको छ । हिमाल,पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुँहुमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक...

  • मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने ,अध्यक्ष रोकाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

    बेनी,सोमबार भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो । ...

  • राहत कोष स्थापनार्थ मल्लाजमा मेला आयोजना हुने

    बेनी,सोमबार भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ...

  • म्याग्दीको कृषि गाउँ

    म्याग्दी,सोमबार भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्बिरः ध्रुवसागर शर्मा /रासस अर्गानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ ।यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका ...

  • म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

    सन्तोष गौतम नारच्याङ ,सोमबार भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आ...

  • बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र

    शिब बोहोरा बागलुङ ,सोमबार भदौ ३० गते । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् । बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै संचा...

  • गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न

    थम्मन थापा बागलुङ,शनिबार भदौ २८ गते । गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा आज मल्ममा वडा भेला आज सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ । ...