Myagdi News - Page 2 of 1978 - For All,Forever

गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा हरेक वर्ष साउन महिनाका सोमबार विशेष पूजाआजा, दर्शन तथा व्रत गर्ने परम्परा रहँदै आएको छ । हिन्दु धर्मग्रन्थ श्रीस्वस्थानी व्रतकथा अनुसार सतीदेवीको गला पतन भए...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाहरू सरकारी स्वामित...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय ग...

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका क...

राष्ट्रिय

सबै पढ्नुहोस्

अबदेखि भरी सिलिण्डर ग्यास पाइने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन ७.१ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ । निगमले शुक्रबार जारी गरे...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन

बेल्जियम । प्रवासी नेपालीहरूबीच एकता, मित्रता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले मोना बेल्जियमद्वारा आयोजित वार्षिक भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । बेल्जियमको एन्टवर्पमा आइतबार...

गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा हरेक वर्ष साउन महिनाका सोमबार विशेष पूजाआजा, दर्शन तथा व्रत गर्ने परम्परा रहँदै आएको छ । हिन्दु ...