अजमान । तेस्रो मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहँ सेवा समाज यूएई बनेको छ। म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले दुवैस्थित अलनासर क्लवको खेलमैदानमा नोभेम्वर ३० तारिख आईतबार सम्पन्न गरेको भलिबल प्रतियोगितामा कर्णाली भलिबल यूएईलाई पराजित गर्दै तनहँु सेवा समाज च्याम्पियन बनेको हो ।भलिबलप्रे...
अन्तर्राष्ट्रिय
-
-
निस्कोटको भट्टखोलाका गमप्रसादको उपचारमा अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित भट्टखोलाका गमप्रसाद घर्तीको उपचारको लागि अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।फोक्सोमा पानी जम्ने रोगबाट पीडित घर्तीको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख रुपैयाँ र निस्कोट समाज पोर्तुगलबाट पचास हजार आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका...
-
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री
बेनी । दक्षिण कोरियामा रहेका पर्वतबासीहरुको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा बिमल खत्री चयन हुनुभएको छ । प्रवासी पर्वतेलाई एकसाथ संगठित गर्दै आएको पर्वत समाज दक्षिण कोरियाको अधिवेशन कोरियाको सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो ।जलजला गाउ...
-
नेपालद्वारा युएई एक रनले पराजित
काठमाडौं ।नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो। ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै...
-
जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु
जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो । जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी जापानी अन...
-
युनिटी कप टी–२०आई सिरिज : वेष्ट इण्डिजमाथि नेपालको ऐतिहासिक जित
दुबई । नेपालले पहिलो टी२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन...
-
म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् । सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्...
-
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, शपथग्रहण आजै
काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै ...
-
चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaa...
-
भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने
बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याउनुभएको छ। त्यही योगदानको कदर ...
- 1
- 2
- 3
- …
- 166
- Next Page »


























