• ओखरबोटमा जिप दुर्घटना हुँदा चार जना घाइते

    बेनी । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ तर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।तमानखोला गाउँपालिका वडा नम्बर ४ बाट  दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोट स्थित  सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइत...

  • बेलायतमा काउन्सिलरको टिकट पाइन् नेपाली मूलकी सुमन पुनले

    म्याग्दी । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका-४,च्युरीबोटमा जन्मि...

  • एमाले मालिका गाउँपालिका अध्यक्षमा गर्बुजा

    बेनी। नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ ।मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपे...

  • अवरुद्ध विद्युत सेवा सुचारु

    बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु ...

  • तोरन्ल्ह गोल्ड कपको उपाधी दरवाङ क्षेत्रलाई (फोटो फिचर)

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११ औं तोन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिताको उपाधी थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति दरबाङ (रातो ढुङ्गा)ले जितेको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो । दरवाङ (...

  • चार दिनदेखी विद्युत अवरुद्ध , करिब चार सय घरधुरी अन्धकारमा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । च्युरिबोट स्थित विद्युत गृहको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असाेज देखि विद्युत अवरुद्ध भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लघुजलविद...

  • देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार पुन

    लिलकुमारी पुर्जा मगर बेनी ।देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार कृष्ण बहादुर पुन चयन हुनुभएकाे छ । शनिबार बेनीमा सम्पन्न  सम्पर्क समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशबाट सुवेदार पुनको अध्यक्षतामा १३ सदस्यीय सहित सर्वसम्मत रुपमा समिति चयन गरिएको हो । उपाध्यक्षमा तारासिङ बुढा र लाल माया पुर्जा...

  • कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन

    बेनी ।नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन सर्बसम्मत चयन हुनुभएको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ६ स्तित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट निवर्तमान सभापति समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको उपसभापतिमा बिरेन्द्र पुन र...

  • मालिका गाउँपालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

    बेनी। म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ ।माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ । ...

  • राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६वडा कमिटीको अध्यक्षमा सुवेदी र युथ फोर्सको संयोजकमा गुरुङ

    बेनी । नेपाल राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६ ,वडा कमिटीको अध्यक्षमा मिलन सुवेदी चयन हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न युवा संघको बैठकबाट सुवेदी अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्षमा लोकेन रोका,सचिवमा भिमबहादुर अर्मजा,सह–सचिवमा विना निउरे र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ । सोही अवसरमा युथफोर्स व...