• बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा

    बेनी । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा ऋण सहकारी संस्थाकोले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । केयर सम...

  • पश्चिम नेपाल सहकारीको १६औं साधारणसभा

    म्याग्दी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिवार दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा शेयर पुँजी कुल १२ करोड ९५ लाख १८ हजार दुईसय रुपैयाँ पु¥याएको छ ।यसैगरी सोही आवमा निक्षेप सङ्कलनतर्फ ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ रहेको छ भने ७४ करोड च...

  • एसईई र कक्षा १२का उत्कृष्ट विद्यार्थीलाई सम्मान

    म्याग्दी । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइम...

  • दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...

  • मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

    म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत न...

  • मोना वहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की

    म्याग्दी । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारको संरक्षकत्वमा स्थापित “मोना वहुउद्देश्यीय अक्षयकोष”को अध्यक्षमा बिक्रम कार्की चयन हुनुभएको छ । कोषको प्रथम साधारणसभाबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितीको उपाध्यक्षमा प्रेम रसाइली, सचिवमा तिलु शर्मा पौडेल, कोषाध्य...

  • प्रतिष्ठान म्याग्दीद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

    म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ । शनिवार जिल्ला सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा महासंघलाई नगद १० हजार रुपै...

  • चिमखोलामा ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रम...

  • मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा हुँदै

    म्याग्दी । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्धेश्यीय अक्षयकोषको प्रथम साधारणसभा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय संस्थाको शुक्रबार हुने भएको हो । आगामी हरितालिका तीजलाई लक्षित गर्दै साधारण सभासँगै दोस्रो रमाइलो तीज कार्यक्रम–...

  • अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन

    म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० ...