• कक्षा १२ को परीक्षा भोलिदेखि,झण्डै ५ लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।७७ वटै जिल्ला र जापा...

  • जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम

    पर्वत ।म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालिएको छ ।तालिममा गाउँपालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुखप्रशासकीय अधिकृत, सामाजिकविकास शाखाका कर्मचारी, वडा सचिव...

  • मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर

    बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर  पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा ...

  • मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको...

  • जनकल्याण मावि अक्षयकोषको पाँचौँ साधारणसभा तथा छैटौं स्थापना दिवस

    बेनी ।जनकल्याण मावि अक्षयकोषको सोमबार पाँचौँ वार्षिक साधारणसभा तथा छैटौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको साधारण सभासहित स्थापना दिवस मनाइएको हो । साधारणसभा र स्थापना दिवसको अवसरमा जनकल्याण मावि अक्षयकोषद्...

  • शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक (तस्बिरहरू)

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ ...

  • शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन

    शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...

  • एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित

    बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् । ९ जना...

  • एसईई परिक्षा सुरु,म्याग्दीमा १९ सय बढी विद्यार्थी सहभागी

    बेनी । विहिबारदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभर सुरु भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेबाट सुरू भएको परिक्षामा पहिलो दिन अंग्रेजी विषयको हुँदैछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजा...

  • मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा...