काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका दिनुभएको हो । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै...
म्याग्दी न्युज संवाददाता
-
-
राष्ट्रिय भुमि आयोग र म्याग्दीका स्थानीय तहबिच सम्झौता
म्याग्दी। म्याग्दीका स्थानीय तहले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्वन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखिकरण कार्यक्रममा आयोगका सदस्य राधोराय यादब र म्याग्दीका स्थानीय तहका प्रमुख विच सम्झौता भएको हो । ब...
-
स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान
म्याग्दी ।म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्...
-
चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनु...
-
मालिका गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सोमबार दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उ...
-
निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभयो । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोचरइनोभेटिभ आइडिया प्रस्तुतका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उहा्रँले यस्तो बताउनुभएको हो । उहाँले सर...
-
थप ९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
उपत्यका सुरक्षाको जिम्मा संघीय प्रहरीलाई गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुल...
-
मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित पर...
-
मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चालु आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गा...






















