• दिदीबहिनी सहकारीको अध्यक्षमा सापकोटा

    म्याग्दी । महिलाहरुको लगानी तथा व्यवस्थापनमा म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।शनिवार बेनीमा  आयोजित ११ औँ साधारणसभाबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत...

  • मालिका गाउँपालिका र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

    दरवाङ । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्...

  • गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)

    धनिलाल गर्बुजा गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास को...

  • देविस्थानमा घरदैलाेमै सामाजिक सुरक्षा भत्ता वितरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा घरदैलाेमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा नम्बर ६ दरबाङ स्थित शाखा कार्यालय रहेको गरिमा विकास बैंक र वडा कार्यालयको समन्वयमा बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा अध्यक्ष मिम पुन सहित वडाका जनप्रतिनिधि ,कर्मचारी तथा ...

  • वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको ग्रीन डेभलेपमेन्ट बैंकले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मंगलबार बैंकले बेनी नगरपालिका – १०, पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सदरमुकाम बेनीमा रहेको शाखा बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस बर्ष भने वडामा गाउँमै पुगेर...