• आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताउनुभएको छ । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताउनुभयो । बिहीबार प्रति...

  • दक्षिण एसियाका ५ मुलुकमा ओमिक्रोन फैलियो

    काठमाडौं । पाकिस्तानमा समेत नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । योसँगै दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ । बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताउनुभएको हो । संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूल...

  • सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छौँ : मिनेन्द्र रिजाल

    काठमाडौँ । रक्षामन्त्री एवम् नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गर्नुभएको छ । बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताउनुभयो । ‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्...

  • एमाले अध्यक्ष ओलीविरुद्धको अवहेलना मुद्दा पेसीमा चढ्यो

    काठमाडौँ । तत्कालीन प्रधानमन्त्रीका रुपमा दिएको अभिव्यक्तिका कारण केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढेको छ । उहाँको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेसी चढेको हो ।२०७७ माघ २३ गते ओलीले प्रतिनिधिसभा विघटनको मुद्दाको बहस चलिरहँदा दिएको अभिव्यक्तिले अ...

  • लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते

    काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गा.पा–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले...

  • गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदजवारी दिने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । विपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टील...

  • सभापतिको दाबीबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवशेनमा आफू सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । काठमाडौँको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताउनुभएको हो । महाधिवेशन सुरु हुन केही घन्टा म...

  • बिनाकसुर ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

    काठमाडौँ । भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जोशी) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको ब...

  • प्रतिस्पर्धामा जीतहार हुन्छ, जसलाई सामान्य लिनुपर्छ : देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको १४ औं महाधिवेशनमा सकभर सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । बिहीबार काँग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सो कुरा बताउनुभएको हो । पर्सीदेखि हाम्रो पार्टीको महा...

  • रावतको अन्त्येष्टि शुक्रबार गरिने

    एजेन्सी । बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानकारी दिएको हो । उहाँको शव आज बिहीबार दिल्ली ल्याइँदैछ । रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडु...