• २३ वर्षीया सुष्मा मिश्रले जितिन् राप्रपा केन्द्रीय सदस्य

    काठमाडौँ । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित हुनुभएको छ । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठ्नुभएको थियो। आज बिहान आएको मतपरिणामअनुसार उहाँले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएके हो । उहाँ बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि हुनुहु...

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाडौँ । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिनुभयो। यस्तै पराजित थापाले १६१७ मत ल्याउनुभयो ।...

  • थप २३८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ९२ जना नि...

  • पर्यटनमन्त्री आलेद्वारा पोखरा क्षेत्रीय विमानस्थलको निरीक्षण

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिनुभएक...

  • महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

    कास्की । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त...

  • हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

    हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ । खराब मौसमका कारण...

  • सोह्रखुट्टेको नयाँ बजारस्थित गार्मेन्टमा आगलागी

    काठमाडौँ । सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ। शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रय...

  • थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख ३ हजार ७ सय १६ संक्रमित ...

  • माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ नै दोहोरिने पक्का, अबको महासचिव को ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ । यसका लागि माओवादी केन्द्रले देशभरका वडा र पालिकामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा र पालिका सम्मेल...

  • एमालेले संसद्को अवरोध जारी राख्ने ओलीको संकेत

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत गर्नुभएको छ । सरकारले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन बोलाएको छ । उहाँले दोस्रोपटक अध्यक्षका लागि पदवहाली गर्दै एमालेले कारबाही गरेरका व्यक्तिहरुलाई संसद्‌मा स्वीकार्न नसकिने बताउनुभयो । 'हामीले निष्कासन गरे...