काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र स...
समाचार
-
-
सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई ...
-
राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख रुपैयाँ तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको हो । बुधबार सुरु भएको राप्रपा महाधि...
-
गण्डकीमा कांग्रेस सभापतिको उम्मेदवार दर्ता शुल्क ९१ हजार
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, स...
-
चिनियाँ वैज्ञानिकको दाबी : सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लाग्यो
काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गर्नुभएको हो । आरटी डटकमका अनुसार ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरो...
-
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनत...
-
देशभर कांग्रेसका ८ लाख ४० हजार १०६ सदस्य
काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनको संघारमा बल्ल आफ्ना क्रियाशील सदस्यको यकिन गरेको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला हुदै सिफारिस भएर आएका सदस्यहरूको पूर्ण विवरण छानबिन गरी कांग्रेसले क्रियाशील सदस्यको संख्या यकिन गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनका लागि ७७ ...
-
‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ
बैतडी । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्न...
-
चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु
एजेन्सी । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पन...
-
मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी
काठमाडौँ । प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो । महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा र...





















