• शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा

    सुरेन गुरुङ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुक...

  • घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

    म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत जिल्ला शाखाको रुपमा रहेको म्याग्दी शाखा गण्डकी प्रदेशका जिल्लाहरुमध्ये उत्कृष्ट शाखा घोषित भई सम्मानित भएको हो । प्रदेशका ११ वटा जिल्लाहरुमध्ये घरेलु उद्योग म...

  • लोकदिप सहकारी संस्थाद्धारा स्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ। सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६, बगुवाखोलास्थीत बालजागृति आमाविका १२ जना बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो टोपी, मोजा तथ...

  • राप्रपा र एमालेलाई एजेन्डाले एक ठाउँमा ल्याउन सक्छ : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेन्डाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभएको छ । काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेन्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभयो । सा...

  • ५.२८ अंकले बढ्यो नेप्से

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल २ अर्ब ७४ कर...

  • अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले...

  • पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : रावल

    काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनुभएको हो । दशौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्...

  • आर्थिक पुनःरुत्थानलाई अघि बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक पुनःरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्द...

  • अब हामी कहिल्यै फुट्दैनौँः कमल थापा

    काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गर्नुभएको छ । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उहाँले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताउनुभएको छ । महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका ...

  • विकासका लागि छुट्टै कानुनको आवश्यकता : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिनुभयो । उहाँले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ...