• चितवनमा अस्पतालबाट फैलियो कोरोना

    चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक...

  • चितवनमा पहिरोले ८ घरमा क्षति, ४ वटा सवारीसाधन बगायो

    चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्...

  • घुम्थाङ पहिरो : मृतक १४ पुगे, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक र ५३ वर्षीय सिँहबहादुर प्...

  • डाक्टर गोविन्द केसीले जुम्लामा सुरु गरे १९औँ अनसन : यी हुन् डा. केसीका माग

    काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको मागगर्दै अभियान थालेका डा.गोविन्द केसीले जुम्ला अनसन सुरु गरेका छन् । दिउँसो २ बजेदेखि उनले १९औँ अनसन सुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर...

  • १० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

    दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं. ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २४ वर्षीय वसन्त घर्ती छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेब...

  • नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइ...

  • घुम्थाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, अझै १८ बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापक...

  • एसिड प्रहार गर्नेलाई २० वर्ष कैद`!

    काठमाडौँ । सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संश...

  • झापामा छोराद्वारा बञ्चरो प्रहार गरी आमाको हत्या

    झापा झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी...

  • घुम्थाङ पहिरो : मृतक ११ पुगे, २० जना अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ को शब फेला परेको छ। पहिरोमा अझै २० स्थानीय हराइरहेका छन्। थप दुईको शब भेटिएसँगै मृतक संख्या बढेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले स्थानीय पाँच वर्षीया बालिका सरस्वती बिक र करणबहादुर श्रेष्ठ (२५) को शब...