बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी गा.पा. चुनावमा अन्नपुर्ण ग...
स्थानीय
-
-
माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा पुन
म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो । मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहर...
-
आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन
काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...
-
मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग
बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेर...
-
अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण
म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अ...
-
यस्तो छ बेनी–दरवाङ सडकको भाडादर
यस्तो छ बेनी– दरवाङ सडकको समायोजन पछिको भाडादर हेर्नुहोस् । ...
-
‘मिस एसईई–२०२२’ विजेता लिया पुन सम्मानित
बेनी । केही समय अघि मात्र पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुन सम्मानित हुनुभएको छ । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लिया सम्मानित हुनुभएको हो । लियालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दी...
-
दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...
-
शिखमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरु)
सुरेन गुरुङ शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ शिख स्थित न्यु कान्छी बाराही युवा क्लबले वृक्षरोपण गरेको छ । शुक्रबार शिख स्थित विद्यालय भवनको केही तल पहिरोको जोखिम रहेकाे क्षेत्रमा वृक्षरोपण युवा क्लबमा आवद्ध युवाहरुले दुई सय वटा बाँसका बर्ना रोपेका हुन् । वृक्षारोपणको लागि भुसंरक्षण कार्यालयले बाँसको ब...
-
स्याउली बजारमा अवैध क्रसर उद्योग संचालन (तस्बिरहरू)
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ । क्रसर सञ्चालनसम्बन्धी म...






















