म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ...
स्थानीय
-
-
मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते
बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कु...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट
बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्...
-
मंगला गाउँपालिकाको बिशेष गाउँसभा सम्पन्न
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय बाबियाचौरमा शुक्रबार सम्पन्न विशेष गाउँसभाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रो...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या संक्रमित १३४ जना पुगेको छ । ...
-
बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद
बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका बन्दुक फेला परेका हुन् । गत कात्तिक २८ गते जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला ग...
-
बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम
थम्मन थापाबागलुङ । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्...
-
पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख
बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको क...
-
बेनीबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दि...