• काठमाडौंमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    ललितपुर । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको...

  • विराटनगरमा कोरोनाबाट एक महिलाको मृत्यु

    सुनसरी । विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर-१९ बस्ने ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिएका छन्।ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको...

  • सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४३ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो । कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । सक्रिय स...

  • कोरोनाबाट कपिलवस्तुमा एकको मृत्यु

    बुटवल । कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टि भएको जन...

  • नेपालमा कोरोना अपडेट : १,२४६ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेक...

  • चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थि...

  • एक सयभन्दा बढी जनप्रतिनिधिमा कोरोना पुष्टि

    काठमाडौँ । कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय भन्दा बढी जनप्रनिनिधिहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना संक्रमण पुष्टि भएका जनप्...

  • धनुषामा कोरोनाबाट एकको मृत्यु

    जनकपुर । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको कोरोनाबाट मृत्यु भएको छ । प्रादेशिक अस्पतालका अनुसार धनुषाको औरही गाउँपालिका.१ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको बुधबार मृत्यु भएको छ । उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो । बुधबार साँझ उनको कोर...

  • तानसेन नगरपालिकाका जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण

    पाल्पा । तानसेनका जनप्रतिनिधिसहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १९ जना र रम्भा गाउँपालिकाका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् । जस अनुसार तानसेनको वडा नं. १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ ...

  • गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण पुष्टि

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब...