• कोरोना सङ्क्रमण देखिएपछि चार सरकारी कार्यालय बन्द

    काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उ...

  • सुदूरपश्चिममा ६३ सेना सहित ७६ जना कोरोना संक्रमित थपिए

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आए...

  • कोरोना अपडेट : ९७९ संक्रमित थपिए,११ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गोतमले दिनुभएको जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा...

  • गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ...

  • देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

    काठमाडौँ । देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ। संक्रमण देखिएक...

  • बाँकेमा कोरोनाबाट एकको मृत्यु

    बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जा...

  • विराटनगरमा कोरोनाले थप एक व्यक्तिको मृत्यु

    विराटनगर । कोराना संक्रमण भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई...

  • सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

    सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे...

  • चौधरी ग्रुपका ४२ मजदुरमा कोरोना संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल ,नगरपालिकामा निषेधाज्ञा

    बर्दिया । बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो । केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि क...

  • देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितक...