• लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा

    बेनी । लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा सुरु भएको छ । लियो डिष्ट्रिक काउन्सिल ३२५ आई ,नेपालद्धारा आयोजित उक्त कार्यक्रमको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले उद्घाटन गर्नुभयो । लियो क्लब अफ बेनीद्धारा होष्ट उक्त कार्यक्रममा देशभरिबाट ४२ क्लबका एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको लियो क्लब...

  • नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण

    म्याग्दी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको छ । जिल्लाको बेनी नगरपालिका–७,स्थित मङ्गलाघाटमा म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि नगरपालिकाको वडा नम्बर ८ गणेशटोल थित भाडाको घरबाट सेवा दिंदै आएको थियो । ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले एक करोड ८६ लाख...

  • जिसस म्याग्दीको आठौं जिल्ला सभा सुरु (तस्विरहरु)

    म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको आठौं जिल्ला सभा सुरु भएको छ । बुधबारदेखि जिससको सभाहलमा जिल्ला स्थित संघिय तथा प्रदेशका बिषयगत कार्यालयहरु र स्थानीय तहहरुको बार्षिक समिक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका य...

  • राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै

    काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ । एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको य...

  • दरबाङ बजार अनुगमन (तस्विरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ । होटल ,खाद्य प...

  • राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्। मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए। 'अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्दे...

  • रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ...

  • फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न विभागको निर्देशन

    काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० ...

  • नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

    म्याग्दी । नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा म्याग्दीका सुजन बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेपाल जेसीजको सन २०२३ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले ...

  • कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

    काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । ०५१ सालमै तत्का...