• दोदामा बाढी : तीन दर्जन घर डुबानमा

    कञ्चनपुर । लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । आज बिहान २ः ०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय ...

  • पाटनमा आज नरसिंह जात्रा मनाइँदै

    ललितपुर । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी ब्राह्मणका रूपमा परिचित देव ब्राह्मण समुदायले पाटनमा सो जात्रा गर्ने परम्परा रहँदै आएको छ । ललितपुर महानगपालिका–२० गाबहाल निवासी वलानिम्ह गुठीका ७९ वर्षीय...

  • झरही खोलाको बाढीले परासी बजार डुबानमा, एक किशोर बेपत्ता

    बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग...

  • रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासियो

    बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१० लण्डनब्रिज...

  • ललितपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ

    ललितपुर । प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेमा महालक्ष्मी ३ का अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोटका आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा,...

  • कुवेतमा एक नेपाली महिलाको मृत्यु

    पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्ती...

  • मालवाहक ट्रक खोलामा खस्दा एकजनाको मृत्यु, २ घाइते

    मकवानपुर । मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्...

  • थपिए २४३३ कोरोना संक्रमित, १९२९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय २ पीसीआर परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ गरी २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...

  • बाढी पहिरोमा परी भेनेजुयलामा २० जनाको मृत्यु

    भेनेजुयला । मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिनुभएको छ । उहाँका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका ९ प्रदेशलाई संकटग्रस्त क्षेत्रका रुपम...

  • पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री

    पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्। अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका ...