• नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो । नेपालकी अस्मिना कर्मचार्यले ३.५ ओभर बलिङ गर्दै १० रन दिएर ५ विकेट लिएकी छन् । यस्तै इन्दु वर्माले ...

  • गृहमन्त्री खाँणद्वारा हजयात्रीको बिदाइ

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाँणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्र्नुभएको हो। यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज ...

  • महोत्तरी कारागारमा कैदीको मृत्यु

    महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक...

  • पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट होस् : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उहाँको धारणा छ । यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र ...

  • मतदाताको आवश्यकता बजेटमा झल्कियोस्

    संवैधानिक व्यवस्था अनुसार असार १० गते सबै स्थानीय तहको बजेट पेस गरिसक्नुपर्छ । बजेट प्रस्तुत गरिनुपूर्व नीति तथा कार्यक्रमहरू गाउँ तथा नगरसभाबाट पारित गर्नुपर्छ। नीति तथा कार्यक्रमलाई जनताको सपना, आवश्यकता र जनप्रतिनिधिको ऐनाको रुपमा लिने गरिन्छ । अर्को भाषामा नीति तथा कार्यक्रमलाई सरकारको सोच वा दृष्टिकोणका रूपमा ब...

  • थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप–०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘...

  • सरकारी नियुक्तिमा काँग्रेसीकरण भएको भन्दै सच्याउन माग

    काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा काँग्रेसले एकलौटी सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गरिएक...

  • वीरगञ्जले ल्याउँदैछ ३ अर्ब ३० करोडको बजेट

    वीरगञ्ज । मधेशको एक मात्र महानगरपालिका वीरगञ्जका जनप्रतिनिधि र कर्मचारी हिजोआज बजेट बनाउन व्यस्त छन् । शुक्रबार हुने नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८९/८० का लागि ३ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । संघीय सरकार र प्रदेश सरकारले दिने अनुदान तथा राजश्व बाँडफाडबाट प्राप्त रकम नै वीरगञ्जको ...

  • निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन

    काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ । बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्क...