• राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

    कास्की । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम स...

  • संगठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी) ले काभ्रेपलाञ्चोकमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय संगठन विस्तार अभियानलाई तीव्र बनाएको हो। आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ ...

  • गण्डकीमा राष्ट्रियसभा सदस्यको ३ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा

    कास्की । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले र काँग्रेससहितका गठबन्धन दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उमेदवार बनाएको छ भने दलित कोटामा स्याङजाका अर्जुनकुमार सो...

  • एअर मरिशशको विमानमा शौचालयभित्र नवजात शिशु फेला,एक महिला पक्राउ

    एजेन्सी । एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थ...

  • प्रचण्डलाई अमेरिकाको बधाई

    काठमाडौँ । अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइृ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।...

  • विवेकशील साझा विवाद : सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष

    काठमाडौँ । विवकेशील साझा पार्टीबाट निष्कासित तत्कालील संयोजक मिलन पाण्डे पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रविन्द्र मिश्रलाई दिएको निर्वाचन आयोगलाई यस विषयमा पुनरावलोकन गर्न भन्दै पाण्डेले निवेदन दिनुभएको थियो । तर, आयोगले ‘निर्...

  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुना...

  • एमालेको जिल्ला अधिवेशन पुस २३ गते

    काठमाडौँ । नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो। पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न लागेको हो। एमालेको दोस्रो केन्द्रीय कमिटीको ब...

  • क्रिकेट विवादमा सहमति : सबै खेलाडी प्रशिक्षणतर्फ

    काठमाडौँ । ओमानमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीले सोमबारबाट अभ्यास थालेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि ग्रेडिङ विवाद उत्कर्षमा पुगेपछि १६ खेलाडीले मात्र होटलमा रिपोर्टिङ गरेका थिए। खेलाडी वर्गीकरणका विषयलाई लिएर भएको विवाद बढ्दै जाँद...

  • माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्गरअल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार...