चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएको केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बस्नुभएको छ । सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बस्नुभएको छ भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहनुभएको छ । यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावल...
समाचार
-
-
म्याग्दीमा १७ गतेदेखि दुई चरणमा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने (तस्बिर)
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।यही १७ मंसिर देखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गा...
-
बन्द सत्र साँझ ७ बजेदेखिः बाँस्कोटा
चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभएको छ । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँ...
-
भोजपुरमा निर्माणाधीन पुल भत्कियो
काठमाडौँ । भोजपुरमा निर्माणाधीन एउटा पुल भत्किएको छ। भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भत्किएको छ। शनिबार सो पुल भत्किएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो। 'मलाई पनि पुल भत्किएको खबर आएको छ। स्विस सरकारको सहयोगमा बन्दै थिय...
-
एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । स...
-
९० प्रतिशत कुरा मिलिसक्यो : गुरुङ
चितवन । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय...
-
यूएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
काठमाडौँ । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार नेपाल यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै यूएई भने अपराजित ...
-
सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् बिस्तार
म्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्त...
-
थप १५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय १८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४२ जना नि...
-
एमाले महाधिवेशनः सचिवमा प्रभु साहको दाबी
चितवन । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गर्नुभएको हो।उहाँले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गर्नुभएको छ । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमि...






















