कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्य टिममा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु पुनः दोहरिएका छन । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेपछि आइतबार राती घोषणा गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्द सत्रले पारित गरेको छ ।...
समाचार
-
-
कांग्रेस रूपान्तरणको लागि पौडेलको दस बुँदे अवधारणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ७० वर्ष लामो संघर्षबाट मुलुकमा व्यवस्थाको टुंगो लागे पनि राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण नहुँदा त्यसमाथि नै प्रश्न उठ्न थालेको बताउनुभयो। पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गरेका बेला आइतबार कांग्रेस रूपान्तरणका दश सूत्र सार्वजनिक गर्दै पौडेलले पार्टीहरूको लोक...
-
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले
डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम कला...
-
झापामा बस दुर्घटना : एकको मृत्यु, २२ घाइते
झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार...
-
एमाले सचिवमा टंक कार्कीको उम्मेदवारी
चितवन । नेकपा (एमाले)का नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर...
-
टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाको सरूवा
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवा भएको छ। बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिनुभयो। बास्तोलाको ठाउँमा टेकु अस्पतालमै कार्यरत डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ। गत...
-
१९ वर्षकी करिना पुरीले जितिन् कांग्रेस महाधिवेशन प्रतिनिधि
काठमाडौं । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्। उनी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्। उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन त्यहाँ...
-
दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा प्रतिबन्धको विरोध
एजेन्सी । विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्। सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हट...
-
एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी
चितवन । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । भुसालले आज बिहान आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्...
-
एमालेको अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी दर्ता
चितवन । नेकपा एमालेको अध्यक्ष पदमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई निर्वाचन प्रक्रिया स्थगन गरेको थियो ।रावलको प्रस्तावकमा महादेव बजग...






















