दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा ६३ बर्षीया लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । लैनिमायाँ तत्कालिन दग्नाम गावि...
स्थानीय
-
-
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको अध्यक्षमा श्रीस
पोखरा ।लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३÷२०२४ को अध्यक्षमा लायन रूद्रबहादुर श्रीस सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा लायन श्रीस सर्वसम्मत चुनिनुभएको हो । उहाँ यसअघि, क्लबको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, रिजन ९...
-
कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...
-
न्यु धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
बेनी । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकार...
-
बेनी नगरपालिका,धवलागिरी,मालिका र मंगला गाउँपालिकामा मोनाको स्तन तथा पाठेघर सम्बन्धि निशुल्क शिविर हुँदै (भिडिओ)
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना आईईसी) अन्तर्राष्ट्रिय कार्यकार्यसमिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा सञ्चालित स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर जिल्लाको अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा सम्पन्न भएको छ । भने अन्य पालिकाहरुमा भोली आइतबारदेखि संचालन हुने आयोजकले जनाएको छ ।धव...
-
धौलागिरी हिमालमा एक वेपत्ता, दुई जनाको सकुशल उद्दार
बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता हुनुभएकाे छ । दुई जनाको सकुशल उद्दार गरिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनिहरु हिउँ पहिरोमा पुरिएका थिए । वेपत्ताको खोजीका लागि शनिबार हेलिकप्टर मार्फत धौलागिरि आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इ...
-
कांग्रेस म्याग्दीले भोलीदेखि पार्टी सुदृढीकरण अभियान संचालन गर्ने
बेनी । नेपाली कांग्रेस ,म्याग्दीले शनिबारदेखि म्याग्दीमा पार्टी सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चेतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको ब...
-
प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ ।विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाई खिर, अचार लगायतको भोजन तथा फलफ...
-
सानिमा रिलायन्सले ग¥यो १६ लाख भुक्तानी
बेनी । हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँमा पुगेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दावि रकम भुक्तानी गरेको छ ।मंगला गाउँपालिका–१,कुहुँकी यामकुमारी खत्रीले साबिकको रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७६ मा १५ लाखको बिमा गर्नुभएको थियो । उहाँको गत वर्ष असोज ३० गते मृत्यु भएकोले उहाँका श्रीमान...
-
नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटियो
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ ।तराई र भित्रि मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो । बेनी नगरपालिका–९,का वडा अध्यक्ष चक्र केसीका अनुसार नेप्टेचौरका टेकबहादुर खड्काको घरमा बुधबार किङ कोब्रा भेटिएको थियो । घरभित्र नयाँ जातको सर्प देखिएपछि फोटो...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 311
- Next Page »






















