• बोलेरो जिप दुर्घटना अपडेट ः एकको ज्यान गयो ,१२ गम्भीर घाइतेलाई पोखरा पठाइयो

    म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै...

  • बोलेरो जिप दुर्घटना,गम्भीर तीन घाइतेलाई पोखरा रिफर

    म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल खसेको जिल्ला प्...

  • बेनीको सडकमा चरम बेथिति,नियमनकारी निकाय मौन (फोटो /भिडियो सहित)

    म्याग्दी ,विहिबार साउन १६ गते । बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति २ बेनी प्रवेशद्धार नजिक सड...

  • नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

    म्याग्दी ,बुधबार साउन १५ गते । बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ । खानेपानीको हाहा...

  • सुरक्षित गर्भपतन सेवा सुदृढीकरणसम्बन्धी अभिमुखीकरण

    म्याग्दी ,विहिबार साउन ०९ गते ।‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजनन अधिकार हो’ भन्ने मूल नारासहित स्वास्थ्य संस्थास्तरीय होलसाइड अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र आईपास नेपाल तथा स्वास्थ्य कार्यालय म्याग्दीको सहयोगमा पुलाचौर स्वास्थ्यचौकीमा कार्यक्रम गरिएको हो । सुरक्षित गर...

  • बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक

    बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ...

  • बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

    बेनी,शनिबार असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो । विद्यालयले एसईईमा जि...

  • बेनीमा २ महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न

    म्याग्दी ,विहिबार असार १९ गते ।म्याग्दीको सदरमुकाम बेनीमा संचालित दुई महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा संचालन भएको २ महिने विहिबार बेनीमा एक कार्यक्रमका विच समापन भएको हो । तालिमको समापन कार्यक...

  • म्याग्दीमा मनु मञ्जिलको एकल कबिता वाचन हुने

    बेनी,सोमबार असार १६ गते ।म्याग्दी कबिताको अदालतमा कबिकार मनुमञ्जिलको एकल कविता वाचन हुने भएको छ । चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दी ,प्रगतिशिल लेखक संघ म्याग्दीको आयोजना सो कार्यक्रम हुने भएको हो । धौलागिरीमा पहिलो पटक आयोजना हुन लागेको एकल कबिता बाचन आगामी असार २८ गते बेनी बजार स्थित मगर संघको सभाहलमा ...

  • बेनपाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)

    बेनी ,सोमबार असार १६ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो । शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट ...