• अहङकार होइन, असहमति मात्र थियो

    म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ...

  • गुर्जामा स्याउखेतीको परीक्षण सफल

    म्याग्दी ।   जिल्लाकाे दुर्गम र विकट धवलागिरि गाउँपालिका–१,गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी...

  • दिवंगत छोरीको सम्झनामा विद्यालयमा ५० हजारको अक्षयकोष

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी एक महिलाले दिवंगत आफ्नी छोरीको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । दग्नामकी झनदेबी पुनले दिवंगत छोरीको सम्झनामा रु. ५० हजारको कविता स्मृति अक्षयकोष स्थापना गरेको हो । बिहीवार एक कार्यक्रमका बीच छोरीको बार्षिक पूण्यतिथिका अवसरमा दिवंगत आत्म...

  • म्याग्दीमा एक वर्षमा २९ हजार बढी पर्यटक

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा २९ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार ३२८ जना पर्यटकहरुले म्याग्दी भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७८÷०७९ मा सात हजार नौ सय २६ जनाले भ्रमण गरेका थिए । गत आर्थिक वर्षमा म्याग्दी ...

  • असहमतिको स्वतन्त्रता

    म्याग्दी । २०५८ साल । आश्विन महिनाको पहिलो हप्ताको कुरा हो । त्यस वर्ष झण्डै एकै समयमा दुईवटा साप्ताहिक समाचार पत्रिकाहरु म्याग्दीमा जन्मेका थिए । म्याग्दी उति धेरै पढलेख गरिने ठाउँ त होइन । लेख्ने मान्छेको निकै खाँचो थियो । पाठक उपलब्ध भए पो लेख्नेहरुमा जाँगर चल्छ । जेहोस्, दुबै पत्रिकाका व्यवस्थापक सम्पादकका तर्फबाट ...

  • गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६ ले वडाभित्रका सुत्केरीलाई कोशेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ । वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोशली बोकेर घरघरमा पुग्ने गरे हो  । सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा हर्लिक्स, २ पोका पौष्...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल म्याग्दीद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

    म्याग्दी । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृष...

  • काठमाडौंदेखि बेनीतर्फ आउँदै गरेको बस दुर्घटनामा आठ जनाकाे मृत्यु ,१७ घाइते

    म्याग्दी । काठमाडौंबाट बेनीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने आठ जनाको घटना स्थलमै मृत्यु भएको छ । धाैलागीरी गण्डकी यातायात प्रालीकाे  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृ...

  • सुवा गाउँका पहिरो पीडितलाई आपतकालिन राहत

    म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडित परिवारलाई आपतकालिन राहत वितरण गरिएको छ । मङ्गलबार जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई एक लाख दश हजार रुपैयाँ नगद वितरण गरेको हो । पहिरोले पुर्ण रुपमा क्षती पु¥याएको सतबिर पाइजालाई १५ हजार र विस्थापित अन्य १९ जनालाई पाँच÷पाँच हजार रुपैय...

  • एकमहिने बर्खे नाच देखाउन सुरु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर...