• प्रेमिकाको भिडिओ‘पोर्न’ साइटमा राखेपछि…

    काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन)को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दीको मंगला गाउँपालिका–५,स्थित साबिक अर्मन गाविस–२ ,का २७ वर्षीय प्रकाश वि...

  • म्याग्दीमा ८० प्रतिशत धान रोपाइँ

    म्याग्दी । साउन महिनाको दोस्रो साता सम्म म्याग्दीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यो वर्ष रोपाइँ गर्ने समयमा पानी नपर्नु ,देशभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको छ । अघिल्लो वर्ष साउनको दोस्रो साता सम्म करिब ९० प्रतिश रोपाइँ सकिएक...

  • कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ

    बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...

  • बेनीमा गणित विषयका शिक्षकहरुलाई तालिम

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा  आइतबार गणित विषयका शिक्षकहरुको लागि एकदिने तालिम सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति, म्याग्दीको आयोजनामा गणित विषयका शिक्षकहरुको लागि एक दिवसीय तालिम, छलफल तथा अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । विद्यालय तहमा अध्यापनरत ...

  • मगर संघ अमेरिकाको अध्यक्षमा म्याग्दीका याम पुन

    म्याग्दी ।मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर चयन हुनुभएको छ ।    शनिबार सम्पन्न संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन् २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो ।जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस अघि...

  • एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा पुनः लाल केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,मा जन्मनुभएका केसी एनआरएनए न्युजिल्याण्डको दोस्रो कार्यकालकाे लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो। कृषि व्यवसायी समेत रहनुभएका केसी २००५ देखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । अध्यक्ष केसीले ...

  • अझै भेटिएनन् बेपत्ता चालक

    बेनी । बुधबार दिउँसोदेखि बेपत्ता चालक सहितको जिप अझै भेटिएको छैन । बेनी जाेमसाेम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाबाट फर्किदै गरेको ग २ च १०३१ नम्बरको बोलेरो जिप चालक कम्लेस परियार बेपत्ता हुनुभएको थियो । बेनी स्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क...

  • धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

    बेनी। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक...

  • ओडारमा बस्दै आएका राहुलको उद्दार

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर–७, मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५, भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओड...

  • हक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

    दरबाङ । करेन्ट लागेर म्याग्दीको मालिका गाउँपालिका–५,रुन्मा स्थित हक्लाङडाडामा एक जनाको ज्यान गएको छ । सोमबार बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ ,का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाक...