• अन्नपुर्णको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा  विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...

  • पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...

  • जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)

    बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...

  • होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम

    बेनी । कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्‍याउन तालिमको आयोजना गरिएको छ ।होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चाल...

  • बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग रकम प्राप्त भएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिम मालिका संघ काठमाडौंको अनुरोधमा बिम मालिका संघ अन्तराष्ट्रिय विभाग अध्यक्ष कृष्ण जुग्जालीको संयोजकत्वमा १४ लाख २७ हजार रू...

  • जलजला गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरणमा सहज,भिमबहादुरले पाए अस्पतालमै परिचयपत्र

    बेनी । पर्वतको जलजला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई तिब्रता दिएको  छ । शुक्रबार जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण गर्नुभएको छ । कास्की पोखरा स्थित चरक अस्पतालमा उपचाररत अपाङ्गता हुनुभएका वडा नम्बर १ का भिमबहादुर पुनलाई गाउँप...

  • मराङमा वडा कार्यालय भवन निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (फोटो फिचर)

    मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शुक्रबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाह...

  • पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा (तस्बिरहरु)

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। साध...

  • अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...

  • विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)

    बेनी । म्याग्दी आयातित औलो (मलेरिया)रोगको जोखिममा रहेको छ । रोगको जोखिम कायमै रहेपनि स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभिया...