• राष्ट्रिय महिला भलिबल टोलीलाई आउँदो शुक्रबार पुरस्कार दिइँदै

    काठमाडौँ । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् । बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र ...

  • वीरगन्ज नाका हुँदै ६ महिनामा २६ अर्बको तेल निकासी

    काठमाडौँ । वीरगन्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निकासी बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आवको यसै अवधिको तुलनामा यी तीनै प्रकारका तेलको निकासी बढेको हो । चालु आवको ६ महिनामै यो नाका हुँदै २६ अर्ब रुपैयाँ बढी मूल्यको यी तेल निकासी भइसकेको छ । कच...

  • ३८ दशमलव ५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौन : रावल

    काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले कुल रकममध्ये ३८ दशमलव ५ प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताउनुभएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्...

  • तुलसीपुर मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको आरोप

    काठमाडौँ । दाङका एक जना निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको हो । उहाँले घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाए...

  • प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग (तस्बिरहरु)

    समिर रोका मगर म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा –१, की सोविता परियार र ...

  • आत्मनिर्भर साना किसान कृषि सहकारीको दोस्रो वार्षिक साधारणसभा (तस्बिरहरु)

    दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज (आइतबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरबाङमा सम्पन्न साधारणसभामा गएको पुस महिनासम्म सहकारीमा कुल ४ सय २१ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ५३ लाख ५३ हजार आठसय रुपैयाँ रहेको छ । हालसम्म ७६ लाख ३५ हजार आठस...

  • ७८ अंकले बढ्यो सेयर बजार

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघु वित्तिय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीले लगायतले आजको बजारमा हरियाली ल्याउन सह...

  • नागरिक उड्डयन प्राधिकरणको १ अर्ब ८१ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्ध...

  • नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

    चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ । सिँचाइ विभागका महानिर्देशक शुशीललचन्द्र आचार्यका अनु...

  • एक करोड ६३ लाखको सामान नियन्त्रणमा

    वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको म...