• मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग (भिडियो सहित )

    बेनी ,मंगलबार भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक...

  • मोनाको महाधिवेशनको तयारी सुरु

    बेनी,सोमबार भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न...

  • आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

    काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

  • रक्षा बन्धनको सामाजिक महत्व

    बेनी बुधबार साउन २९ गते । यस वर्ष रक्षाबन्धन श्रावण ३० गतेका दिन परेको छ । श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्विहरुले रक्षा बन्धन अथवा जनै पूर्णिमा धुमधामसँग मनाउने गर्दछन् । मलमास र पुरुषोत्तम मास परेको वर्ष भने यो पर्व भाद्य्र शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यस ऋषिहरुका नाममा तर्पण दिइने हुँदा यस पर्वलाई ऋ...

  • म्याग्दी उद्दार समिति बहराइन मोनामा रुपान्तरण,अध्यक्षमा राम्जाली

    बेनी ,मंगलबार साउन २८ गते । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ ९मोना० बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्र...

  • भगवान जगन्नाथको रथ यात्रा (फोटोफिचर )

    बेनी सोमबार साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधामगुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो ।रथयात्रामा राजनीतिक दलका प्रमुख ,एवं जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको...

  • लाम्मेलाका पहिरो पीडितलाई आर्थिक तथा खाद्यान्न प्रदान

    बागलुङ,आइतबार साउन २६ गते । बागलुङको तमानखोला गाउँपालिका– ४ लाम्मेला सन्तरका पहिरो पीडितहरुलाई एक लाख ४८ हजार राहत रकम तथा खाद्यन्न सहयोग गरिएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको विश्वकर्मा समाज, राजनैतिक दलका प्रतिनिधि, तमानखोला गाउँपालिकामा स्थायी घर भई बुर्तिबाङमा अस्थायी बसोबास गर्दै आएकाहरुको सक्रियतामा स...

  • आज २५ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ,शुक्रबार साउन २४ गते । आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडांँैसहित देशैभर व...

  • ललिता निवास जग्गा प्रकरण :२० रोपनीभन्दा बढी जग्गै घूस

    काठमाण्डौं,विहिबार साउन २३ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्...

  • छोरीलाई गाउँपालिकाको मासिक एक सय

    सन्तोष गौतम/मौवाफाँट , बुधबार साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि ज...