बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...
समाज
-
-
ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम (तस्विरहरु)
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा...
-
मावनअधिकारको प्रत्याभुत हुनका लागि जनता सचेत हुनु पर्छ: अध्यक्ष गर्बुजा
दरबाङ । म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै अध्यक्षले नागरिकले चेतनाको विकास गरेर अधिकार...
-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी
बेनी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा धुर्व जिसी चयन हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई,...
-
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको र नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी क...
-
धान बिक्री गर्न कैलालीका किसान रातभर खुला आकाशमुनि
कैलाली । कैलालीको जानकी गाउँपालिका-३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्। धान बिक्रीका लागि आएका ...
-
स्थापना दिवसमा बेनी बचतद्धारा सिंगाको सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ ,बेनी स्थित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ४ स्थित सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर ...
-
कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक तथा चुनावी समिक्षा (तस्विरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समिक्षा र भावि योजनाहरुको बिषयमा गरिएको छ । जिल्ला ,प्रदेश , पालिका र वडाका पदाधिकारीहरु बिच चुनावको समिक्षा गरिएको हो ।म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनि...
-
फेरियो कोदोको परिचय
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...
-
गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन
बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमि...





















