• जन्मदिनमा पोर्चुगलबाट बालगृहका बालबालिकालाई सहयोग (तस्बिरहरू)

    म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी घर भई हाल रोजगारको सिलसिलामा पोर्चुगलमा रहनुभएका लोकराज रोका मगरले बालबालिकालाई शैक्षिक सामग्री (स्टेशनरी) सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर आज (शनिवार) उहाँले नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री ...

  • स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

    म्याग्दी ।म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्...

  • काठमाडौंमा थप दुईजनामा हैजा

    काठमाडौं, असार २१ गते । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका ब...

  • मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा आज (सोमबार) पेरिनेटल मृत्यु निगरानी प्रतिकार्य अभिमुखीकरण कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्न...

  • कदमको अध्यक्षमा पौडेल

    बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा निलकण्ठ रेग्मी, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा रक्षा पौडेल, कोषाध्यक्षमा प्र...

  • सभामुख सापकोटा आज स्वदेश फर्किँदै

    काठमाडौँ । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । गत असार १६ ग...

  • चालिस वर्षमाथिका एकल महिलाले भत्ता पाउने

    काठमाडौं । चालिस वर्ष उमेर व्यतित गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुर...

  • मालिका गाउँपालिकामा दुई दिने तालिम सुरु (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो । तालिममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी चिर...

  • स्व. रानाको वार्षिक पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

    पोखरा ।समाजसेवी स्व. रामकृष्ण रानाको वार्षिक पुण्य तिथिमा उहाँका परिवारले पोखरा वृद्धाश्रममा खाद्यान्नसहित दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । स्व. रानाको प्रथम वार्षिक पुण्य तिथिमा बिहीबार पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरिएको हो । पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुुगी स्व...

  • तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

    म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । गाउँपालिका भित्र हाल त्यस्ता ३० जना बालबालिका रहेका छन् ।गाउँपालिकाले संचालन...