काठमाडौँ । छठपछिको महत्वपूर्ण पर्वमध्येको एक ‘भूतमेला’ अर्थात कात्तिक पूर्णिमा पूर्वी तराई मधेसमा आज मनाइँदैछ । बिहानैदेखि कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरको कमला ब्यारेजमा भूत मेलाका अवसरमा स्नान गर्न आउनेको घुइँचो लागेको छ । कात्तिक पूर्णिमा वा कात्...
समाज
-
-
मलाई नेपालीले धेरै माया गर्छन् : बाबा रामदेव
काठमाडौँ । काठमाडौँ भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएको छ । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उहाँले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएकको हो । ‘भारतभन्दा बढी नेपालीले मलाई धे...
-
रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु
रोल्पा । बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुने...
-
सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटो फिचर )
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन लागिएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो । सहमतिका लागि बिहिबार बिहान ८...
-
थप २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना न...
-
सञ्चय कोषले जग्गा खरिदका लागि सापटी दिने
कञ्चनपुर । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सा...
-
कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस...
-
देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप
काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधान...
-
फेरियो टेलिकमको जिएसएम मोबाइल नम्बर, अब ९७ बाट सुरू
काठमाडौँ । नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ। टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो। पहिले यो नम्बर '९८' अंकबाट सुरू भइरहेको थियो। अहिले सिडिएमएको जस्तै '९७' बाट सुरू भएको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिनुभयो।उहाँका अनुसा...
-
१० वर्षमा पनि बनेन भैरहवा क्रिकेट रंगशाला
बुटवल । सिद्धार्थ रंगशाला भैरहवालाई क्रिकेट मैदानको रुपमा विकास गर्ने सरकारको निर्णय १० वर्षमा पनि पूरा हुन सकेको छैन । सुरूका वर्षमा बजेट अभाव र पछिल्लो दुई वर्षयता कोभिड महामारीको मारमा रंगशाला परेको हो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा भैरहवाको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्...






















