हुम्ला । हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो । दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस...
समाज
-
-
संगठन विस्तारमा लाग्न सभापति गर्बुजाको निर्देशन (तस्बिरहरु)
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्ला कार्यसमितिका पदाधिकारी ,प्रदेश सभा ,पालिका र वडा सभापति सहित नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली काग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएका गर्ब...
-
थप २४२ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४४ जना नि...
-
कांग्रेस म्याग्दी : उपसभापतिमा भण्डारी र श्रेष्ठ तथा सचिवमा पुन र रकाल विजयी
नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा कर्णबहादुर भण्डारी केबी र हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । भण्डारीले ३७९ र श्रेष्ठले ३५४ मत प्राप्त गर्नुभएको छ । सचीवमा हिराबहादुर पुन र भरत बहादुर रकाल र सहसचिवमा ध्रुबराज कार्की र श्रीराम पौडेल विजयी हुनुभएको छ । सचीवमा पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन स...
-
‘फ्रि भिसा र फ्रि टिकट’को नारालाई कार्यान्वयन नगर्नेलाई कारबाही : श्रममन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन्। शुक्रबार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताउनुभए...
-
हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्या समाधान हुन्छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्...
-
थप २९६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ६९ जना नि...
-
मिनी ट्रकको ठक्करबाट २७ वर्षीय डाक्टरको निधन
विरातनगर । सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारको निधन भएको छ। बिहीबार राति साढे ११ बजे विराटनगर–४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका–४ स...
-
तिलाका १४ बस्ती छुइगोठमुक्त
जुम्ला । तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो । ‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उहाँले भन्नुभयो, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद...
-
बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी
काठमाडौँ । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ। शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेक...





















